Skip to main content

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले काम बन्नेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। तत्काल सामान्य लाभ भए पनि पछिलाई फाइदा हुनेछ।


Comments

Popular posts from this blog

कर्कट राशि वार्षिक राशिफल २०८२

राशि: कर्कट (Cancer) | स्वामी: चन्द्रमा | रंग: सेतो, चन्द्रविरंग | मूलांक: २, ७, ९ सामान्य वार्षिक फलः नमस्कार कर्कट राशिका साथीहरु! नेपाली संवत् २०८२ साल तपाईंको लागि भावनात्मक रूपमा गहिरो, पारिवारिक रूपमा सुखद र आर्थिक रूपमा लाभदायक हुनेछ। तपाईंको राशिका स्वामी चन्द्रमाको इस वर्ष स्थिति मजबूत रहनेछ, जसले तपाईंलाई आन्तरिक शान्ति, सहजता र सृजनात्मकताको अनुभूति दिलाउनेछ। यो वर्ष पारिवारिक जीवनमा विशेष सुख र शान्ति रहनेछ। तर, केही पुराना भावनात्मक घाउहरु उठेर आउन सक्छन्, जसलाई सामना गर्न साहसिक बन्नु पर्नेछ। आफ्नो संवेदनशीलतालाई आफ्नो शक्ति बनाउनुहोला। करियर र शिक्षाः करियरको क्षेत्रमा यो वर्ष तपाईंको लागि उत्कृष्ट रहनेछ। चन्द्रमाको अनुकूल प्रभावले तपाईंको intuition (अन्तर्ज्ञान) बलियो हुनेछ, जसले तपाईंलाई सही निर्णयहरु गर्न मदत गर्नेछ। hospitality, nursing, real estate, र creative fields मा काम गर्नेहरुको लागि विशेष रूपमा शुभ वर्ष हुनेछ। नयाँ नोकरीको opportunity पनि आउन सक्छ। विद्यार्थीहरुले artistic subjects मा विशेष सफलता पाउनेछन्। imagination लाई study मा utilize गर्न सिक्नुहोला। आर्...

२०७२ सालको बार्षिक राशि फल

योबर्ष ग्रहगोचर राम्रोछ । आँटेको काममा सफलता मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । नयाँकामहरू पनि पाउने योगछ । गुरुको अनुकूलताले बोलीको प्रभाव बढ्नाले भाग्य बलियोछ । धार्मिक कार्यहरुमा धेरै प्रगति देखिन्छ । शैक्षिकव्यवसाय गर्नेहरुका लागि समय बर्षभरी नै अनुकूल रहनेछ । व्यापारमा सोचेजस्तै लाभ मिल्ने र वैदेशिक कार्यहरू सुचारु भएर अघि बढ्नेछन् । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । नोकरी तथा राजनीतिमा गुमेकोस्थान फर्काउन सकिनेछ । आमदानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन् विद्यार्थी जीवनमा प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । चलिरहेको प्रेम वैवाहिक बन्धनतिर अघिबढ्नेछ । माघबाट राहु द्वितीय हुने भएकोले अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना रहेकोले बोल्न विचार पु¥याउनुहोला। दाँतमा पीडाहुने, हातका नशाहरू कमज...